इंग्लिस प्रिमियर लिगका ६ खेलाडीलाई कोरोना संक्रमण

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । लिगको प्रशिक्षण गर्ने क्रममा खेलाडी र कर्मचारी गरि ७ सय ४८ को परीक्षणको क्रममा उनीहरुमा संक्रमण भेटिएको हो । त्यसमध्ये वाट्फोर्डका एक खेलाडी … Continue reading इंग्लिस प्रिमियर लिगका ६ खेलाडीलाई कोरोना संक्रमण